• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

लोग्ने स्वास्नीको झगडा

झगडाका बीच श्रीमान बोल्योः  विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ,

दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्: र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ,

दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image