• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

प्लेनले रकेटलाई सोधेछ

प्लेनले रकेटलाई सोधेछ:- सानो भएर पनि तँ म भन्दा कसरी चाँडो उड्न सक्छस् ?
रकेटले भनेछ:- तेरो पनि पछाडि आगो लगाएर हेर न अनि कसरी चाँडो उड्दो रहेछ आफै थाहा पाईहाल्छस् नि ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image