पुलिशः डाँकालाई भोली बिहान ५ बजे तिमीलाई फासी दिईने छ । डाँकाः हा हा हा हा हा पुलिशः ओइ किन हाँस्दै छस् ? डाँकाः किन भने, म त बिहान ८ बजेसम्म सुतिरहेको हुन्छु