• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

नेपाल टेलिकमको नयाँ सेवा

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुस्!!!!

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image