निरीक्षकः (शिक्षिकालाई) के हो ? यो स्कुलका विधार्थी त कमजोर छन् भन्ने सुन्छु नि । शिक्षकः (मुख देखायदै) मलाई यस्तो घाइते बनाईदिने विधार्थीहरु छन् कसरी कमजोर भन्नु सर ।