नरिवल फुट्यो - पानी पो रहेछ !! फूटबल फुट्यो - हावा पो रहेछ !! जमिन फुट्यो- आगो पो रहेछ !! हाम्रो नेताको टाउको फुट्यो- ओए!!! गोबर रै गोबर पो रहेछ!!!!!