श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ? म त मेरो बहिनी सित बस्छु । अनि हजुर ?
श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।