जिवन छँदा माया प्रिति,लाएर त हेर
साहरामा जिउने कसम,खाएर त हेर
कति माया गर्छु तिमलाई,सँका यदि लाग्छ भने
चोखो माया ह्रदयमा,पाएर त हेर
वाँचुञ्जेल जसो तसो,हामि सधै एक भई
मनमा आस्था साक्षि राखि,धाएर त हेर
खुशि राख्न नसके नी,सधैभरी तिमलाई
यो जुनिमा एक चोटिलाई,आएर त हेर