• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

पहिलो अन्तरिक्ष यात्री Laaika

लाइका नाम गरेको कुकुरको स्टोरी-

शुरु देखि नै मानव को लक्ष्य अंतरिक्ष रहेको थियो |  अंतरिक्ष को रहस्य बुज्न को लागि वैज्ञानिकहरुले धेरै प्रयास गरि रहेको थिए | जब देखिँ अंतरिक्षमा पुग्ने होड शुरु भयो, अमेरिका र रुस का वैज्ञानिकहरुले धेरै अन्तरिक्ष यान र उपग्रह बनाए र अन्तरिक्ष पठाए  |  

शुरु देखि नै सारै अन्तरिक्ष यान र उपग्रह हरु मानवरहित थिए | वैज्ञानिकहरुको सोचाई थियो कि अन्तरिक्ष यान मानव लाइ अन्तरिक्ष लैजाने र ल्याउने, यान  सुरक्षित बनाउनु परो | सोहि कारणले धेरै पटक सम्म कुकुर हरुलाइ यान म पठाइयो जसमध्ये Laaika नाम गरेको कुकुर धेरै नै प्रसिद्ध भयो |

साइबेरियन प्रजातिको कुकुर (Laika) लाई रुस को राजधानी मास्को को बाटो बाट लगेर 3 नवंबर, 1957 मा ‘स्पूतनिक’ नाम गरेको रकेट मा राखेर अन्तरिक्ष पठाइयो | तर वेज्ञानिक हरुले “Laika” लाई फिर्ता ल्याउने कुरा र उसको सुरक्षा लाइ बिचार नै गरेनन | वेज्ञानिक हरुलाई थाहा थियो Laika को जिउँदो बाच्ने सम्भावना कमै छ, यान उडेको केहि बेर मा Laika को मृत्यु यान भित्र को अत्यधिक गर्मी को कारण ले भयो |

1950 देखिँ 1970 को बीच मा सोवियत का वेज्ञानिक हरुले 57 वटा कुकुर हरुलाई अन्तरिक्ष मा पठाएका थिए | येसको लागि मादा कुकुर हरुलाई धेरै प्रयोग गरियो, वेज्ञानिक हरुको सोचाईमा मेल कुकुर भन्दा मादा कुकुरमा धेरै तनाव सहने क्षमता हुन्छ | स्पूतनिक 10 लाइ 25 मार्च,1961 मा मादा कुकुर “वेजडोचका” संग अन्तरिक्ष पठाइयो र यो यात्रा सफल भयो | केहि समय पछि  12 अप्रैलको दिनमा यूरी गैगरिन वेजडोचका संग अन्तरिक्ष यात्रा मा गए र पहिलो मानव अन्तरिक्ष यात्री बने |

वेटेरौक और यूगोल्यौक 22 फरवरी, 1966 को दिनमा कौसमोस 110 बाट अंतरिक्ष यात्रा मा जाने दोश्रो र तेश्रो मानव यात्री बने र 22 दिन अन्तरिक्ष मा बसेर 16 मार्च फर्के का थिए

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image