—भोट कहाँ खसाल्नुहुन्छ ? —मत पेटिकामा । —छाप कहाँ राख्नुहुन्छ नि ? —मतपत्रमा । —भोट कसलाई दिनुहुन्छ ? —राम्रालाई । —तपाईं त साह्रै बाठो हुनुहुन्छ । —यही त हो नि गोप्य मतदान भनेको । —भन्दा फरक पर्छ र ? —पर्छ नि ! किन चित्त नबुझेकाहरुसँग बैरभाव गर्ने । बरु तपाईं पनि गोप्य नै राख्नुहोस् । —अनि पछि जो जित्यो उसैलाई राखेको भन्नलाई ? —त्यस्तो पनि होइन । यो अधिकारको प्रयोग हो । यो मौलिक हकअन्तर्गत पर्दछ । —अनि बहिस्कारवादीजस्तो देखियो नि ? के भन्नुहुन्छ यसबारेमा ? अब त फस्नुभो तपाईं ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*